एजेन्सी। बलिउड अभिनेत्री ईशा गुप्ताले हालै हट र सेक्सी फोटोसुट गराएकि छिन्। ईशाले 'प्लानेट हलिउड गोवा' नामक क्यालेन्डरको लागि फोटोसुट गराएकि हुन्। यी तस्वीहरु फोटोग्राफर प्रसाद नाइकले खिचेका हुन्।
प्रसादले तस्वीरलाई इन्स्टाग्राममा पनि पोस्ट गरेका छन्। फोटोसुटको पोजको लागि आस्था शर्माले तयार गरेकि हुन्। आस्थाले पनि ईशाको केहि सेक्सी तस्वीहरु सेयर गरेकि छिन्। ईशा गुप्ताले फिल्म 'जन्नत २' वाट बलिउडमा डेब्यू गरेकि हुन् ।त्यसपछि 'राज़ ३डी' र फिल्म 'चक्रव्यूह' मा पनि ईशाले अभिनय गरेकि छिन्।