Skip

यस्ता अनौठो शौचालय देख्‍नु भएको छ !

प्रकाशित मिति : २०७२ फाल्गुण ९ आइतबार
एजेन्सी।संसरको सवैभन्दा महत्वपूर्ण बस्तुमा शौचालय पर्छ। हामीलाई खान जति जरुरत छ, त्यती नै आवश्यक त्यसको विशर्जन गर्नु पनि हो। तपाईले पनि महशुस गर्नु भएकै होला शौचालय गएपछि पेट र दिमाग दुवैले आरामा पाउछ भनेर। आज हामी तपाईलाई केही यस्ता शौचालय देखाउदछौ जुन क्रिएटिव मानिसले क्रिएट गरेका छन्। देख्‍दा  एकदमै अचम्म लाग्ने यी शौचालयहरुका  वनावट भने सानदार छन्।
नयाँ