arrow

रेम्पवाक मोडल खेल म्यागजिनको कभरपेजमा

logo
प्रकाशित २०७२ फागुन ९ आइतबार
एजेन्सी। प्लस साइज मोडल भनेर चिनिने  एशले ग्राहमले ' स्पोर्टस्  इलुसट्रेटेड ' म्यगजिनको लागि  फोटोसुट गराएकि छिन्। म्यगजिनले यस पटक कयौ मोडलहरुको फोटोहरु सार्वजनिक गरेको छ। एशले म्यगजिनको स्विमसूट विधामा कभर गर्ल  बनेकी हुन् । एशले चर्चीत प्लस साइज मोडल हुन्। उनले कयौ प्रख्यात शोका लागि  रेम्पवाक गरेकि छिन्। उनिले भर्खरै न्यूवर्कमा संचालित  न्यूवर्क फेशन वीकमा पनि  रेम्पवाक गरेकि थिइन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ