arrow

राष्ट्रपति रनिङ्ग शिल्ड अर्को साता

logo
प्रकाशित २०७२ फागुन ९ आइतबार
rastrapati-running-sild.jpg.jpeg
काठमाडौं । ललितपुर जिल्ला खेलकुद विकास समितिको आयोजनामा आठौं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता फागुन १८ देखि २२ गते सम्म हुने भएको छ । क्षेत्रगत छनौट प्रतियोगितामा ललितपुर जिल्लाका ९० माध्यामिक बिद्यालयले भलिबल, कबड्डी र एथलेटिक्समा प्रतिस्पर्धा गर्ने जिल्ला खेलकुद विकास समितिका प्रमुख सुजन खतिवडाले बताए । जिल्लास्तरिय खेल फागुन २६ देखि ३० गते सम्म एन्फा टेक्निकल सेन्टरमा विहान ७ बजे देखि १२ बजे सम्म संचालन हुने प्रमुख खतिवडाले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ