arrow

भारत गएपछि मधेस मुद्दामा पग्लिए ओली, के भने पत्रकार सम्मेलनमा ?

logo
प्रकाशित २०७२ फागुन ९ आइतबार
press-meet-oli.jpg.jpeg
काठमाडौं । भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली दूतावासमा पत्रकार सम्मेलन गरेका छन् । पत्रकार भेटघाटमा ओलीले असन्तुष्टहरुका जायज माग समावेश गरेर संविधान संशोधन गर्ने बताए । ओलीले पत्रकार सम्मेलनमा जनताका मौलिक अधिकार सुरक्षित गर्न ३१ वटा धारा नयाँ सम्बिधानमा समावेश गरेकाले असन्तुष्टी पोख्ने ठाउँ कमै रहेको जानकारी दिए । 
 
शनिबार ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्विपक्षीय वार्ता गरेका थिए । ओलीले नेपाल–भारत सम्बन्धमा रहेको असमझदारी हटाउन आफ्नो भ्रमण सफल भएको  प्रधानमन्त्री ओलीले जिकिर गर्दै भारत भ्रमण निकै सफल भएको बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ