arrow

ओठको रङ गुलाबी किन हुन्छ ?

logo
प्रकाशित २०७५ असोज २० शनिबार
lips.jpg

एजेन्सी । कुनै पनि महिलालाई देख्ने वितिक्कै जसरी उनको मुहारमा मानिसको नजर जान्छ, त्यसैगरीका महिलाको ओठमा पनि मानिसको नजर तत्कालै पुग्ने गर्छ ।

कुनै महिला या युवतीको ओठ निख्खर गुलाबी छ भने विपरित लिंगीलाई त्यसले अत्यन्तै आकर्षित गर्नेगर्छ । तर, पूरै शरीरमा एउटा भाग ओठ मात्रै किन गुलाबी हुन्छ ? पूरा शरीरको तुलनामा ओठको छाला सबैभन्दा पातलो र संवेदनशील हुन्छ ।

ओठकोभित्र हुने सानो–सानो रक्तकोषिकामा हुने रक्तसञ्चारका कारणनै ओठको रंग गुलाबी देखिने गर्छ । यसैकारण खाँदा, पिउँदा, हाँस्दा, बोल्दा वा कुनै पनि भावनात्मक अभिव्यक्तिका समयमा ओठको लचिलोपना बनिरहन्छ, जसका कारण ओठ कोमल र गुलाबी देखिन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ