arrow

टाउको काटिएको कुखुरो एक हप्तासम्म ज्यूँदै !

logo
प्रकाशित २०७५ असोज २० शनिबार
hen.jpg

काठमाडौं । टाउको काटिएको कति समयसम्म बाँच्न सक्छ जनावर ? मुस्किलले ४–५ मिनेट ? तर अचम्म । एउटा कुखुरो एक हप्तासम्म ज्यूँदै रह्यो।

थाइल्याण्डको रचाबुरीमा भेटिएको उक्त कुखुरोको एक घटनामा टाउको काटिएपछि कुखुराको एक डाक्टरले उपचार गरे ।

कुखुरो टाउको काटिए पनि हप्ता दिनसम्म स्वस्थ्य रहेको बताइएको थियो ।  सो  कुखुरालाई बौद्ध भिक्षुले अपनाएका थिए । उक्त कुखुरालाई सिरिन्जबाट खानपिनको व्यवस्था मिलाइएको थियो । तर एक हप्तापछि भने सो कुखुरा मरेको थियो ।

 सो समय माथि रहेको तस्विर सामाजिक संजालमा भाइरल भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ