arrow

यस्तो बीमा गराउने नेहा धुपिया पहिलो भारतीय सेलिब्रेटी

logo
प्रकाशित २०७५ असोज २२ सोमबार
neha-dhupiya.jpg

एजेन्सी। बलिउडमा सफल हुन नसकेपनि अभिनेत्री नेहा धूपियाले आफ्नो शरिरको पछिल्लो भाग 'हिप'को बीमा गराएकी छिन् । जेनिफर लोपेजको हिप बीमा गराएको कम्पनीले उनले हिप बीमा गरेको हो । नेहाले कम्पनीको प्रस्ताव स्वीकार गरेको बताइसकेकी छिन् ।

भारतमा धूपिया नै 'हिप'को बीमा गराउने पहिलो महिला सेलिब्रेटी भएकी छिन् । एक अमेरिकी बीमा कम्पनीले नेहालाई 'हिप'को बीमा गराउन सुझाव दिएको थियो।

सो कम्पनीले नेहाद्धारा अभिनित प्राय फिल्म हेरेपछि उनको फिगरको सुरक्षाको लागि भन्दै बीमा गराउन सुझाव दिएको थियो। सो कम्पनीले सुरक्षाको कारण देखाउदै नेहाको 'हिप'को बीमा गराउन अफर पनि दिएको थियो।

यो त्यहि बीमा कम्पनीले भारतीय नायक जोन अब्राहमको 'हिप'को १० करोडमा बीमा गराएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ