arrow

के चाहान्छन् आजकालका युवा ?

logo
प्रकाशित २०७५ असोज २३ मंगलबार
youth-1.jpg

एजेन्सी। आजका युवा स्वतन्त्र जिवन जिउन मन पराउने र कसैको हस्तक्षेप पनि स्विकार्न मन नपराउने देखिएको छ। वेलायतमा गरिएको एक अध्ययनका अनुसार ७२ प्रतिशत युवा मस्तिले भरिएको जीवन, नशा र सेक्स मन पराउने गर्छन।

अध्ययनका अनुसार युवाहरु विवाह पहिले हुने सेक्स सम्बन्धमा पनि उदार  देखिएका छन् उनीहरुले विवाह पहिले हुने सेक्सलाई गलत नभएको पनि जनाएका छन्। युवा उमेर समुहका व्यक्तिहरुले सेक्स, जीवन र नसालाई कुन हिसावले लिन्छन भन्ने विषयमा गरिएको अध्ययनमा ७२ प्रतिशत युवाले सहमतिमा विवाह अघि नै भएको सेक्सलाई पनि जायज मानेका छन्।

सर्वेमा अध्ययनकर्ताले लगभग २ हजार छात्र-छात्रासँग प्रश्न गरेका थिए। सर्वेमा सहभागि ७२ प्रतिशत युवाले मस्तिले भरिएको जीवन, नशा र सेक्स मन पराएका धारणा राखेका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ