जब सामाजिक सञ्जालका प्रयोगकर्ताले पोष्ट गरे यस्ता तस्वीर
प्रकाशित २०७५ असोज २४ बुधबार
537
Shares
एजेन्सी। कहिलेकाही सामाजिक सञ्जालमा मानिसहरु विचित्र तस्वीरहरु पोष्ट गर्ने गर्छन्। जुन भाइरल हुने गरेका छन्। इन्टरनेटमा कुनै समय विचित्रका तस्वीरहरु भाइरल भएका थिए। उक्त तस्वीरहरुलाई सामाजिक सञ्जालमा हजारौ पटक सेयर गरिएको छ। यसलाई इन्टरनेटमा पाइएको विचित्रको तस्वीर नाम दिइएको छ।