arrow

जुडो : लखनउमा मनोज र आदित्यलाई रजत पदक

logo
प्रकाशित २०७२ फागुन १० सोमबार
Judo-@.jpg.jpeg
काठमाडौं । भारतको लखनउमा जारी चौथौं अन्धा तथा बहिरा राष्ट्रिय जुडो च्याम्पियनसिपमा नेपालका मनोज भट्ट र आदित्य शेर्पाले रजत पदक जितेका छन् । 
 
भट्टले ७३ केजी तौलमा तेलान्गनाका आर शिवलाई र शेर्पाले ६० केजी तौलमा दिल्लीका गौतम कुमार तथा तेलान्गनाका एसके मोहम्मदलाई पराजित गर्दै रजत पदक प्राप्त गरेका हुन् । फाइ्नलमा मनोज हरियाणाका मोनु तथा आदित्य युपीका कुलदीप संग पराजित भएका थिए ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ