arrow

कुनै देशका भगवान् कुनैमा बहान !

logo
प्रकाशित २०७५ असोज २७ शनिबार
cow-ridess.jpg.jpeg

एजेन्सी ।  नेपालमा गाईलाई भगवान्‌को रुपमा पुज्ने परम्परा रहेको छ । गाई नेपालको राष्ट्रिय जनवार पनि हो । तर स्विजरल्यण्डको एक फर्ममा गाईलाई बहानको रुपमा प्रयोग गर्दछ । घोडामा जस्तै गाई माथि यात्रा गरेको देखेर स्विजरल्यण्ड पुगेका भिजिटर्सहरु छक्क पर्ने गर्दछन् ।
 
हालै स्विजरल्यण्डको बोल्डरहोफ फार्ममा गाई माथि पर्यटकहरु यात्रा गर्दै गरेको तस्बीरहरु सार्वजनीक भएको छ । यी गाई जङ्गली नभएर  डेरी फर्मका हुन् । गाईमा यात्रा गर्दा गाईको हिडाइ भने निकै बिस्तारो हुने गर्दछ । तर त्यस फर्ममा पुगेका भिजिटर्स आधा दिन गाईको सवारी गर्न सक्नेछन् ।
 
फार्मका मालिकका अनुसार गाई सो क्षेत्रको माहोलमा घुलमिल भएकाले कुनै प्रकारको रिएक्ट गर्दैनन् त्यसैले गाईमाथि सवारी गर्ने क्रममा लड्ने सम्भवना निकै कम हुन्छ । सेफ्टीको लागि पर्मले हेलमेटको व्यवस्था गरेको छ । कम गतिमा हिड्ने गाईको यात्रा गर्नु नदि र  जंगलहरु हेर्नको लागि परफेक्ट आइडिया मानिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ