arrow

सन् २०१६ का चर्चीत टेनिस सुन्दरी

logo
प्रकाशित २०७२ फागुन १० सोमबार
 एजेन्सी। टेनिस हेरिने, खेलिने र आमदामिको हिसाबले विश्वको पाँचौ लोकप्रिय खेल हो। टेनिस खेलमा सुन्दरता मिसिएको कारण पनि समर्थकहरुको भिड लाग्ने गर्दछ। खेल सम्बन्धि म्यागजिन स्पोर्टोलोजीले गरेको  सन् २०१६ का १० चर्चीत टेनिस महिला खेलाडी को को हुनेछन् ? 
 
मारिय सारापोभा
यस सूचिको दसौ स्थानमा रुसी सुन्दरी मारियो सारापोभा रहेकी छिन्। ३३ औँ महिला टेनिस संघ र चौथो अन्तराष्ट्रिय टेनिस महासंघ विजेता सारापोभा सन् २०१६ मा महिला टेनिसमा सबैभन्दा धेरै कमाउने सुन्दरी हुन्। आफ्नो खेल जिवनमा ५ सय ५७ जित र  १ सय ३३ खेलमा हार व्यवोहोरेकी सारापोभा हाल विश्व माहिला टेनिसको  दोस्रो स्थानमा  रहेकि छिन्।  
 
कारोइन भोजिनस्की  
नवौ स्थानमा डेनमार्ककी खेलाडी कारोलिन रहेकी छिन। दुबै हातले खेल्ने भोजिनस्की  ले हाल सम्म २६ च्यामपियनसिप जितिसकेको छिन्। आफ्नो खेल जिवनमा  ४ सय ३६ जित तथा १ सय ६९ हारको सामना गरेकी उनि हाल विश्व वरियतामा भोजिनस्की  स्थानमा रहेकि  छिन्।
अन्ना कुर्निकोभा 
यो सुचीमा सबैलाई चकित पार्दै रुसि मोडल तथा पुर्व टेनिस खेलाडी अन्ना  आठौ परेकी छिन। २ अवार्ड सहित कुल २ सय ९ खेलमा जित तथा १ सय २९ खेलमा हार भोगेकी उनी आफ्नो खेल जिवनको विश्व वरियतामा सबै भन्दा उच्च स्थान सन् १९९८ मा १६औ रहेकि थिइन्। उनी यस  सुचीमा पर्नुको कारण चाहि उनको आकर्षक व्यक्तित्वनै हो।
  अशल्यी हर्कलेरोड
टेनिस सुन्दरीको सातौ स्थान कब्जा असल्यीले गरेकी छिन्। सुन्दर शरिरको कारण उनको तस्बिर केही समय अघि अमेरिकाको चर्चित प्ले ब्वाई म्यागजिनले सार्वजनिक गरेको थियो। यस म्यगजिनमा  उनको नग्न फोटो कभर पेजमा  आएको  थियो। 
एना ईभानोभिक
आकर्षक ब्याक्तित्वको धनी सर्बियन खेलाडी एना ईभानोभीक यो सुचीको छैटौ स्थानमा पर्न सफल भएकी छिन्। ग्राम स्लामको विजेता उनी हाल सम्म आफ्नो खेल जिवनमा ४ सय ३७  जित तथा १ सय ९० हारको सामना गरेकी छिन्। 
 
सानिया मिर्जा
यो सुचीमा एक मात्र भारतिय खेलाडी सानिया मिर्जा सफल टेनिस सुन्दरी सन् २००८ देखी सबैभन्दा धैरै कमाउने खेलाडीको सुचिमा परेकि छिन् । उनले पाकिस्तानी क्रिकेटर शोहेब मल्लिक सगँ विवहा गरेकी हुन्।  
 
डोमोनिका चिबुलकोभा
यस सुचिमा स्लोभियाकी टेनिस सुपरस्टार डोमोनिका चिबुलकोभा चौथो स्थानमा रहेकि छिन्,। आफ्नो खेल जिवनमा ३ सय २७ जित तथा २ सय १६ हारको सामना गरेकी उनको हाल विश्व वरियतामा ४०औ स्थानमा भए पनि शारिरिक सुन्दरताले गर्दा हाम्रो सुचीमा चौथो स्थान लिएको छिन।
 
मारिया किरिलेन्को 
टेनिस सुन्दरीको यो वर्षको सुचीको तेस्रो स्थानमा परेकी रुसियन सुपर मोडल मारिया किरिलेन्को ६ वटा अन्तराष्ट्रिय टेनिस महासंघको उपाधि जितिसकेकि छिन्। दुबै हातले खेल्न सक्ने क्षमता भएकि उनि हाल विश्व वरियतामा १ सय ५५ औ स्थानमा छिन्। 
 
डेनिया हन्टुचिभा
यस सुचिको उप विजेता हुन सफल स्लोभाकियाकी सुन्दरी मिठो मुस्कानले  दर्शकलाई तान्न सक्ने क्षमता राख्दछिन्। उनि यो सुचीको दस्रो स्थानमा पर्न सफल भएको छिन। 
एलेना डेमेन्टिभा 
टेनिस सुन्दरीको विजेताको रुपमा एलेना डेमेन्टिभा  एक नम्बरमा पर्दछिन्।  ३४ वर्षकी रुसी खेलाडी एलेना आफ्नो खेल जिवनमा ५ सय ७६ जित र २ सय ७३ हारको सामना गरेकी छन्। सन् २००८ को ओलम्पिककी स्वर्ण पदक विजेता उनी अदभूत चाल तथा नशालु नजरको कारणले दर्शकलाई भुतुक्क पार्छिन। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ