arrow

म्यानचेस्टर युनाइटेड क्वार्टरफाइनल जित्ला ?

logo
प्रकाशित २०७२ फागुन ११ मंगलबार
Football-FA-cup.JPG.jpeg

एजेन्सी । इङ्गलिश क्लव म्यानचेस्टर युनाइटेड एफए कप फुटबलको क्वार्टरफाइनलमा पुगेको छ । सोमबार राति भएको खेलमा स्रिउस्बरी टाउनलाई उसैको घरेलु मैदानमा ३–० ले हराउँदै म्यानयुले अन्तिम आठको यात्रा सुरक्षित गरेको हो ।

इङ्लिस फुटबलको तेस्रो डिभिजनमा रहेको कमजोर प्रतिद्वन्द्वी स्रिउस्बरी टाउनविरुद्धको खेलमा म्यानयुलाई विजयी गराउन क्रिस स्मलिङ, ह्वाँ माटा र जेस्सी लिङ्गार्डले एक–एक गोल गरे ।

म्यानुको वार्टरफाइनल भिडन्त प्रिमियरसिप प्रतिद्वन्द्वी वेष्ट ह्याम युनाइटेडसंग हुनेछ । इङ्गलिश प्रिमियर लिगको लयमा फर्किन नसकेको म्यानयुको एफए कप आगामी यात्रा त्यति सहज छैन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ