- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । नेपाली आकाशबाट रातभर उल्का वर्षा हुने भएको छ । आइतबार राति १०ः४५ देखि सोमबार बिहान ५ः४५ बजेसम्म सात घण्टा उल्कावर्षा हुने भएको हो ।
हेलीको पुछ्रे ताराका कारण हुने मृघशिरा उल्कावर्षा हेर्नका लागि सोमबार ३ः४५ बजेपछिको समय उत्तम हुने वैज्ञानिकले नेपाल एस्ट्रोनोमिलकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिए ।
अत्यधिक उल्कावर्षाको बेला प्रतिघण्टा २० वटासम्म उल्का देखिने अनुमान गरिएको छ ।