arrow

फुटबलर रोनाल्डो र नायिका अलेसेन्द्रा

logo
प्रकाशित २०७२ फागुन ११ मंगलबार
gphoto_16c987e4c8.jpg.jpeg
एजेन्सी। चर्चीत फुटबल खेलाडी  क्रिस्टियानो रोनाल्डो र अभिनेत्री अलेसान्द्रा अम्ब्रसियोले पुरुष म्यगजिन 'जि क्यु'को कभर पेजको लागि फोटोशुट गराएका छन्। दुबै सेलेब्रेटीले म्यागजिनको लागि फरक फरक पोजमा देखिएका  हुन्। फोटोशुटमा रोनाल्डोले  अलेसान्द्रालाई पीठ्युमा बोकेको देखिन्छ।
 
सबै फोटोहरुमा दुबै मस्तीको मुडमा रहेका छन्। रोनाल्डोको जिवनीमा आधारीत  फिल्म केहि महिना पहिले रिलीज भएको छ। फिल्ममा रोनाल्डो आफ्नो निजि तथा व्यवसायिक जिवनको वारेमा खुलेर बोलेका हुन्। रोनाल्डोलाई डेटिंग, ब्रेकअप र पुन  डेटिंग गर्न  माहिर मानिन्छ। उनि ३० बर्षको उमेरसम्म आइपुग्दा करिब १६ जना केटिहरुसँग डेटिङ गरिसकेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ