arrow

एनआरएनए मध्यपूर्व संयोजक शर्मा पक्राउ

logo
रासस,
प्रकाशित २०७५ कार्तिक ६ मंगलबार
nrn-logo.jpg

काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) का मध्यपूर्व संयोजक आरके शर्मा कतारमा आज पक्राउ परेका छन्। संयोजक शर्मालाई कतार प्रहरीले पक्राउ गरेको एनआरएनएका प्रवक्ता भूषण घिमिरेले पुष्टि गरे। 

शर्मालाई पक्राउ गर्नाको कारण भने नखुलेको उनले जानकारी दिए। प्रवासी नेपालीले दोहामा आयोजना गरेको कार्यक्रममा श्रमिक शोषणसम्बन्धी नाटक प्रदर्शन गरेका कारण कतार प्रहरीले शर्मालाई पक्राउ गरेको हुन सक्ने उनले बताए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ