arrow

टि–२० क्रिकेटमा युएईको चमत्कार, एसिया कपमा छनोट

logo
प्रकाशित २०७२ फागुन ११ मंगलबार
UAE-cricket.jpg.jpeg
एजेन्सी । सन् २०१५ को विश्व टि–२० छनोट क्रिकेटमा खराब प्रदर्शन गरेर टि–२० मान्यता गुमाएको युएई यसै वर्ष बङ्गलादेशमा हुने एसिया कपमा छनोट भएको छ । अफगानिस्तान, हङकङ, ओमान सम्मिलित छनोट खेलमा आफ्नो सवै खेल जित्दै युएई एसिया कपको लागि छनोट भएको हो । 
 
एसिया कपमा युएईले भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका जस्ता क्रिकेट महारथीहरुसंग भेट गर्ने छ । वुधबारबाट बंगलादेशमा सुरु हुनलागेको एसिया कपको पहिलो खेलमा आयोजक बंगलादेश र भारत भिड्दै छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ