arrow

'रियो कार्निवल'मा यसरी नाङ्गीए नृत्यङ्गना

साम्बा डान्सका केही तस्बीरहरु

logo
प्रकाशित २०७२ फागुन ११ मंगलबार
carnival.jpg.jpeg
एजेन्सी। क्रिश्चियन हरुको पर्व कार्निवल हालै ब्राजीलमा सम्पन्न भएको छ। कार्निवल फेस्टिबलमा  रंगि-बिरंगी बिकिनी लगाएका साम्बा स्कूलका डान्सरहरुले अदभुत नृत्य प्रदर्शन गरेका छन्। त्यस अवसरमा आकर्षक झांकिहरु पनि निकालिएको थियो। साम्बा स्कूलका डान्सरहरुले कार्निवल समापनलाई  अझ रोचक बनाए।
 
कार्निवल पर्व हेर्न करिब संसार भरिवाट सात लाख मानिसहरु ब्राजिल पुगेका थिए। रियो दि जेनेरियो कार्निभालमा पुर्तगेली र स्थानीय अफ्रीकी सांस्कृतिक परम्पराको सुन्दर सामंजस्य देख्न सकिन्छ। ब्राजीलको 'रियो कार्निवल' ब्राजीलियन संस्कृतिको  एक अहम हिस्सा हो। कार्निवलको आयोजन हरेक बर्ष धूमधामका साथ गर्ने गरिन्छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ