arrow

'स्टाइलिस' व्यक्तिहरु जसलाई बुढेसकालले छोएन

logo
प्रकाशित २०७५ कार्तिक १३ मंगलबार
young-old.jpg

काठमाडौं। मानिसको उमेर बढेसँगै मानिसको जोस र जाँगर पनि घट्दै जानु स्वाभाविक हो। वृद्ध वयमा पुगेपछि पक्कै पनि युवा अवस्थाको जस्तो उत्साह र जोस आउँदैन। उमेर बढ्दै गएपनि केही मानिसहरुमा भने युवा अवस्थाकै उत्साह र सुन्दर देखिने चाहना जीवित हुन्छ।

मानिसहरुको उमेर बढ्दै गए पनि चाहना कहिल्यै पनि वृद्ध हुँदैन। यदि मानिसको चाहना सधैं युवाको जस्तै रहने नै छ भने उमेरले केही फरक पार्दैन भन्ने उदाहरण केही मानिसहरुले पस्किएका छन्।

उनीहरुको तस्बिर हेर्दा कुनै पनि हिसाबमा वृद्धि हुन् भन्ने लाग्दैन तर उमेरको हिसाबमा उनीहरुको वृद्धावस्था सुरु भइसकेको छ।  यदि तपाईं स्टाइलको निम्ति प्राकृतिक प्रवित्ति लिएर जन्मनु भएको छ भने उमेर कुनै पनि बाधा होइन भन्ने कुराको प्रमाण उनीहरुले दिएका छन्। यहाँ १० ओटा तस्विरहरु छन जसले यो प्रमाणित गर्छ कि मानिस पेन्सन लिने गरि वृद्ध हुँदा पनि, उस अझै सुन्दर देखिन सक्छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ