arrow

मानिसले छाडेपछि प्रकृतिले सजाए

logo
प्रकाशित २०७५ कार्तिक १३ मंगलबार
best-pictures.jpg

काठमाडौं। मानिसहरु आफ्नो स्वभावअनुसारको चाहना राख्ने गर्छन् । सबै ठाउँ मानिसहरुलाइ राम्रो लाग्दैन, त्यसैले उनीहरु आफ्नो बस्दै आएको ठाउँ छड्ने गर्छन्। मानिसले नै आफ्नो ठाउँ  छाडेपछि कुनै पनि ठाउँको सौन्दर्य घट्दै जानु स्वाभाविक हो।

यद्यपि संसारमा केही स्थानहरु छन्, जसलाइ मानिसले छाडे तर प्रकृतिले भने माया दिइरहिन्। यी स्थानहरुमा पुग्दा वास्तवमा प्रकृति के हो भन्ने कुराको आभाष हुन्छ।  संसारमा त्यस्ता ठाउँहरु छन् जसलाई मानिसहरुले धेरै पहिले नै छोडेका छन्। जसलाई मानिसले छोडेपछि प्रकृतिले अपनाएका छन्। ती कहिले सुन्दर देखिन्छन् त कहिले कुरुप । हामिले यहाँ तीनै १५ तस्बिर राखेका छौ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ