arrow

आत्मकथा लेख्न चाहन्छिन् करिना कपुर

logo
प्रकाशित २०७२ फागुन १२ बुधबार
kareena.jpg.jpeg
एजेन्सी। करिना कपुरले हालै आफु आत्मकथा लेख्ने  बताएकि छिन्। करिनालाई एक पत्रिकारले सोधेको प्रश्नमा यो कुराको खुलासा गरेकि हुन्। करिनाले भनिन्न , 'म गीत गाउन सक्दिन, न त  प्रोड्यूसर वा डायरेक्टर बन्ने मन छ , तर म  अटोबायोग्राफी भने पक्कै लेख्न चाहान्छु '। दुई बर्ष पहिले करिनालाई यहि प्रश्न सोध्दा उनले यस बिषयमा सोच्ने बताएकि थिइन् । यहि अप्रिल १ मा अर्जुन कपूर र करिना कपूर अभिनित फिल्म 'की एण्ड का' रिलिज हुदैछ। फिल्ममा करिना मर्केटिङ्ग अफिसर र अर्जुन   श्रीमान्‌को भुमिकामा देखिनेछन‍्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ