arrow

दुर्घटनास्थलमा मौसम खराब, १९ शव भेटियो

logo
प्रकाशित २०७२ फागुन १२ बुधबार
tara-air.jpg.jpeg
म्याग्दी । प्रतिकुल मौसमका कारण तारा एयरको विमान दुर्घटना स्थलमा हल्का हिमपात र चिसोले उद्धारमा कठिनाई भएको छ । प्रहरी निरीक्षकको नेतृत्वमा खटिएको टोलीले हाल सम्म १९ शव भेटिएको जनाएको छ । अन्य ५ जनाको शव भेटिएका छैन । तारा एयरको कल साइन ९ एन–एएचएच भएको विमान सम्पर्कविहिन भएको केही मिनेटमै  म्याग्दीको दाना गाविस सोलीघोप्टे भीर नजिकै दुर्घटना ग्रस्त भएको थियो । दुर्घटनाग्रस्त जिमानबारे दिउँसो मात्रै पत्तो लागेको हो । विमानमा सवार चालक दलका ३ सदस्यसहित २३ जना सबैको मृत्यु भएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ