arrow

अनुष्का र कट्रिना ताक्ने शाहरुख (भिडियो)

logo
प्रकाशित २०७५ कार्तिक १६ शुक्रबार
sharukh.JPG

एजेन्सी । बलिउका कंग खान  शाहरुख खानको चलचित्र 'जीरो' को ट्रेलर सार्वजनीक भएको छ । चलचित्रमा शाहरुख बउआ सिंहको भुमिकामा छन् जो बामपुड्के हुन्छ ।

३८ बर्षको उमेरमा पनि बउआ सिंह कुमार नै हुन्छ र आफ्नो सपनाको राजकुमारीको खोजीमा हुन्छ । यसै सिलसिलामा उसको भेट आफिया यानि अनुष्का शर्मासँग हुन्छ । जो सेरेब्रल पलसी नामक रोगबाट पिडित छन् र अपांग पनि ।

दुवै बिच प्रेम हुन्‍छ तर बउआको सपना निकै ठोलो छ उ चलचित्रमा नायिका रहेकि कट्रिना कैफलाई मन पराउन थाल्छ । उनिहरुको जिवनमा निकै ट्विस्ट आउछ र कट्रिनाले बउआ बनेका शाहरुखलाई आफ्नो जिवनबाट  'किक आउट' गर्छिन् ।

 चलचित्र 'जिरो' डिसेम्बर २१ मा रिलीज हुदैछ । चलचित्रको निर्देशन आनंद एल रायले गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ