arrow

अक्षय र रजनीकान्तको २.० को ट्रेलर सार्वजनीक (भिडियो)

logo
प्रकाशित २०७५ कार्तिक १७ शनिबार
2.0_Poster_DN_750_.jpg

काठमाडौं । बलिउड अभिनेता रजनीकान्त र अक्षय कुमारको प्रतिक्षित चलचित्र २ पोइन्ट ० को ट्रेलर सार्वजनीक भएको छ ।  ट्रेलरमा एक पटक पुन : अक्षय कुमारको डरलाग्दो रुप देखाइएको छ । साथै रजनीकान्त चिट्‌टी  आफ्नो पुरानै रुपममा देखिएका छन् । चलचित्र रोबर्टको सिक्वेल हो ।

शनिबार चेन्नईको सत्यम सिनेमामा ट्रेलर सार्वजनीक गरिएको हो । सो अवसरमा अक्षय कुमार, रजनीकांत, रसूल पुकुट्‌टी, एमी जैक्सन, निर्देशक एस शंकर उपस्थित थिए । चलचित्र २.० को भिएफएक्स २४ भिएफएक्स स्टूडियमा तयार गरिएको बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ