arrow

नातिले जिते यस्तो पदक, खुशी थेग्न नसक्दा हजुआमा चैट

logo
प्रकाशित २०७५ कार्तिक २१ बुधबार
madel-1.jpeg.jpeg

 एजेन्सी ।  ओलम्पिक खेलको महाआयोजनमा पदक जित्न जो कुनै एथलेटिक खेलाडिको सपना हुन्छ । साथै सो पदक पाएपछि खेलाडिको खुशीले सिमा रहनन् ।

तर सन् २०१६ रियोमा ५६ केजी  समुहमा कांस्य पदक जीत्ने थाईलण्डका एक भारोत्तोलक क्रुराइथोंग सिनफेटको लाग यो खुशीकको समय सहिनसक्नु भएको थियो ।
 
थाईल्याण्डका युवा एथलेटिक खेलाडि सिनफेटले प्रतिस्पर्धामा शानदार प्रदर्शन गर्दै तेस्रो स्थान हासिल गरे र उनले  कांस्य पदक जितेका थिए ।

 सिनफेटको ८४ वर्षीय हजुरआमा आफ्नो नातिको सो ऐतिहासिक सफलताबाट खुशी थाम्न सकिनन् र उनको  हृदयघातका कारण मृत्यु भयो ।

उनी टिभिमा सो प्रतिस्पर्धा हेरिरहेकि थिइन् । थाइल्याण्ड प्रहरीका अनुसार, 'सो जीतबाट सिनफेटकी हजुरआमा अत्यधिक खुशी सहन सकिनन् र  हृदयको गति रोकिएर उनको मृत्यु भयो ।'



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ