पुरूष र महिलाहरू संसर्गमा के खोज्छन् त !

प्रकाशित मिति : २०७५ कार्तिक २१ बुधबार
फाइल तस्विर

 एजेन्सी। शोधकर्ताका अनुसार १० पुरुषमध्ये एकजनाले आफ्नो जीवन संगीनी पाउनुभन्दा अघि ११ जना महिलाहरुसँग यौनजन्य क्रियाकलाप गर्न चाहन्छन्।

पाँच प्रतिशत महिलाहरुले आफ्नो लाइफपार्टनर पाउनुभन्दा अघि १० जना पुरुषहरुसँग यौनसम्पर्क गर्न रुचाउँछन्।
 
नयाँ अध्ययनका अनुसार महिलाहरु अनुभवी पुरुषहरु आफ्नो बेडमा चाहन्छन् भने पुरुषहरु आफ्नी महिलालाई यौनको बारेमा कुनै पनि अनुभव नभएको रोज्ने गर्दछन् ।

उक्त अनुसन्धानका अनुसार महिला र पुरुष दुबैले आफ्नो जीवनमा हाँसो ठट्टा गर्ने पार्टनर चाहन्छन् ।

नयाँ