arrow

विराट गोल्डकप : पुलिस फाइनलमा, उपाधि भिडन्त झापासंग

logo
प्रकाशित २०७२ फागुन १३ बिहिबार
nepal-polic-FNL.jpg.jpeg
विराटनगर । विभागिय नेपाल पुलिस क्लब विराटनगरमा जारी विराट गोल्डकप फुटबलकाे फाइनलमा पुगेको छ । मोरङ फुटबल क्लवलाई १–० ले हराउंदै पुलिसले फाइनल यात्रा तय गरेको हो । पुलिसका लागि सुमन सुवेदीले अन्तिम समयमा गरेको गोल नै निर्णायक बन्यो । सुमन म्यान अफ द म्याज समेत भए । शनिबार उपाधिका लागि विभागीय टिम पुलिसले मोफसलको झापा–११ सँग खेल्नेछ । 
 
दुई सेमिफाइनलिस्टले समान १ लाख पाएका छन् । यसैबीच, पुलिससंग पराजित भएको आयोजक मोरङ फुटबल क्लवले प्रोत्साहन स्वरुप नगद एक लाख पाएको छ । प्रतियोगिताको विजेताले पाँच लाख एक हजार र उपविजेताले ३ लाख एक हजार प्राप्त पाउने छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ