क्यानडाको यस्तो घटना जहाँ मिस युनिभर्स प्रतियोगी महिला, पुरुष बनिन्
प्रकाशित २०७५ कार्तिक २७ मंगलबार
660
Shares
एजेन्सी। सन् २०१२ मा सम्पन्न क्यानडाकी मिस यूनिवर्स प्रतियोगीतामा सहभागि भएकी एक प्रतियोगीले आफ्नो लिंग परिवर्तन गरेर पुरूष बनेकी थिइन्। मोडल जेन्ना तालाकोवाले आफ्नो लिंग परिवर्तन गरेर पुरुष वनेकी हुन्। लिंग परिर्वतन पछि जेन्नालाई प्रतियोगीताबाट हटाइएको थियो।
सो समय मिस यूनिवर्स प्रतियोगीतामा अयोग्य घोषित भएकी २३ वर्षीय जेन्ना तालाकोवाले यसअघि पुरुष भन्दा आपत्ति जनाएकी थिइन। प्रतियोगीताको आयोजकका अनुसार तालाकोवालाई प्रतियोगीतामा सहभागि हुन दिइनेछ।
तर उनले त्यसका लागि क्यानाडाको वैधानिक लिंग पहिचान गराउनु पर्ने बताएका थिए । तर उनलाई अन्तराष्ट्रीय प्रतियोगीताद्वारा स्थापित मापदण्ड पुरा गर्न नसकेको र पुरुष घोषित भएपछि प्रतियोगीताबाट हटाइएको थियो।