arrow

जेनिफरको कामुक शरीर

logo
प्रकाशित २०७२ फागुन १३ बिहिबार
jennifer-nicole.jpg.jpeg
एजेन्सी। अमेरिकी फिटनेस मोडल तथा अभिनेत्री जेनिफर निकोललाई हालैमा एक स्विमिङ पुलमा देखियो। आफ्नो खानेकुरामा विशेष ध्यान दिने जेनिफरको शरीर ४० वर्षको उमेरमा पनि उत्तिकै कामुक देखिन्छ।
 
आफ्नो स्वास्थप्रति सधैं सचेत रहने जेनिफरलाई उक्त अवसरमा विकनीमा निकै सुन्दर देखिएको थियो । निलो पहेंलो रङमा बुट्टा भएको विकनीसँग उनले पहिरिएको चस्माले उनलाई निकै आकर्षक देखाएको थियो। जेनिफरको गहना लगाव पनि उत्तिकै रहने गरेको छ। जुन कुरा उनले घाँटी र छातीमा पहिरिएको गहनाले नै झल्काएको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ