कालिकोटमा काष्ठमण्डप एयरलाइन्सको विमान दुर्घटना

प्रकाशित मिति : २०७२ फाल्गुण १४ शुक्रबार
कालिकोट । काष्ठमण्डप एयरलाइन्सको नाइन एन एट एबी विमान कालिकोटको चिलखायामा आकस्मिक अवतरण गर्न खोज्दा दुर्घटना भएको छ । विमानमा दुर्घटनमामा केही यात्रु हताहती भएको अनुमान छ ।
 
नयाँ