arrow

छोरी भन्दा आमा तरुनी, श्रीदेवी सेक्सीकी छोरी ?

logo
प्रकाशित २०७२ फागुन १४ शुक्रबार
shridevis.jpg.jpeg
एजेन्सी। नेपालीमा एक चल्तीको लोकगीत छ, ‘छोरी भन्दा आमा तरुनी।’ कसै–कसैको जीवनमा भने यो गीत ठ्याक्कै मेल खान पनि सक्छ। यहाँ उल्लेख गर्न लागेको कुरामा यो गीत ठ्याक्कै मेल खाएको त छैन तर बलिउड अभिनेत्री श्रीदेवी र उनकी छोरीको ‘सेक्सी लुक्स’ हेर्दा भने गीतको केही झलक यिनीहरुमा पक्कै देखिन्छ।
‘इंग्लिस भिंग्लिस’बाट बलिउडको ठूलो पर्दामा पुनः ‘कमब्याक’ गरेकी अभिनेत्री श्रीदेवी यतिखेर आफ्नी छोरीहरुका साथ देखिएकि छिन्। एक फेसन टुरमा श्रीदेवीका साथमा उनकी २ छोरीलाई पनि उक्त देखिए।
 
जहाँ श्रीदेवी  सेक्सी गाउनमा आफ्नो मादक रुप झल्काईरहेकी थिइन् । त्यही उनकी ठूली छोरी जानभी कपुर जान्हवी निकै ‘हट’ देखिईरहेकी थिइन्। श्रीदेवीकी ठूली छोरी जानभी  १९ वर्षकी छिन् भने उनकी कान्छी  छोरी खुशी   १५ वर्षकी भएकी छिन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ