arrow

रणवीर-दीपिकाको विवाह

logo
प्रकाशित २०७५ कार्तिक ३० शुक्रबार
deepika1.jpg

काठमाडौं । बलिउड अभिनेता रणवीर सिंह र अभिनेत्री दीपिका पादुकोणले बुधबार विवाह गरेका छन् । इटालीको लेक कोमोमा कोकणी परम्परा अनुसार उनिहरुको विवाह भएको हो । सो विवाहको अभिनेत्री  दीपिका पादुकोणले  इन्टाग्राममा तस्बिर शेयर गरेकी छन् ।

रणवीर-दीपिकाले २१ नोभेम्बरमा भारतको बेंगलुरू र २८ नोभेम्बरमा मुम्बईमा ग्रान्ड रिसेप्सन दिँदैछन् । उनिहरुले  रिसेप्सन पार्टीमा उपस्थित हुन आउने व्यक्तिले गिफ्ट (उपहार) लिएर नआउन आग्रह गरेका छन् । तर गिफ्टको सट्टा ‘डोनेट’ गर्न चाहनेले उनीहरुको फाउन्डेसनलाई दिन सक्ने उल्लेख छ ।  दीपिकाले ‘लिभ लभ लाफ’ फाउन्डेसन चलाउँछिन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ