arrow

यी हुन् संसारका सबै भन्दा महंगा दस अभिनेत्री

logo
प्रकाशित २०७२ फागुन १४ शुक्रबार
jenniferlawrence.jpg.jpeg

एजेन्सी। विश्व प्रख्यात बिजनेस म्यागजीन फोर्ब्‍सले  सन् २०१५ भित्र संसारमा सबै भन्दा महङगा दस अभिनेत्रीहरुको सुची  प्रकाशित गरेको छ। हेरौ फोर्ब्‍सले  प्रकासित गरेको अभिनेत्रीहरुकोहरुको सुचिमा को -को परेका छन्।

जेनिफर लरेन्स आय: ५२ मिलियन अमेरिकी डलर

स्करलेट जोहन्सन आय: ३५.५ मिलियन अमेरिकी डलर

बि‌ंगबि‌ंग फ्यान आय : २१ मिलियन अमेरिकी डलर

जेनिफर एनिस्टन आय: १६.५ मिलियन अमेरिकी डलर

एन्जेलीना जोली आय: १५ मिलियन अमेरिकी  डलर

क्रिस्टीन स्टीवर्ट आय: १२ मिलियन अमेरिकी डलर

क्यामरून डियाज आय: ११ मिलियन अमेरिकी डलर

ग्वेनिथ पाल्ट्रो आय: ९ मिलियन अमेरिकी डलर

एमन्डा सेफ्रिड आय : ८ मिलियन अमेरिकी डलर 

एम्मा स्टन  आय: ६.५ मिलियन अमेरिकी डलर



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ