arrow

फोटो खिच्दा खिच्दै भालुले खेदाएपछि !

logo
प्रकाशित २०७५ मंसिर ७ शुक्रबार
bear-atack.jpg.jpeg

एजेन्सी। नेशनल जियोग्राफिको फोटोग्राफर्सहरुले हरेक बर्ष लाखौ फोटो खिच्ने गर्दछन्। तर त्यस मध्ये सबै सार्वजनीक गरिदैन। यो काम धेरै ग्राह्रो हुन्छ। उनीहरु राम्रा फोटोग्राफर मात्र नभएर राम्ररी दौडिन सक्ने पनि हुनुपर्दछ।

जब फोटो खिच्दै गर्दा जानवरहरुले उनिहरु माथि आक्रमण गर्न खोज्छन् र ज्यान बचाउनकी लागि उनिहरु यसरि भाग्नु पर्ने हुन्छ । नेशनल जियोग्राफिको टोलि भालु सम्बन्धि डकुमेन्ट्रि बनाउन जब एक जंगलमा पुगे भालुले उनिहरुलाई खोदाउन थाल्यो । उक्त टोलि आफ्नो क्यामाराको स्टेन छोडेर भाग्न बाध्य भयो ।

तस्बिरमा भालुले खेदाउदै गरेको देखिन्छ । यो तस्बिर सोहि टोलिका एक फोटो ग्राफरले लिएका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ