arrow

भोग म्यागजिनमा कामुकता देखाउदै आलिया र सिद्धार्थ

logo
प्रकाशित २०७२ फागुन १५ शनिबार
एजेन्सी। आलिया भट्ट र सिद्धार्थ मल्होत्रा भोग म्यागजिनको कभर पेजमा कामुक रुपमा  देखिने भएका छन् । भोग म्यागजिनमा आलिया र सिद्धार्थको फोटो  मार्च इश्यूमा आउनेछ । कभर फोटोलाई आलियाले आफ्नो इन्स्टाग्राम एकाउन्टमा  शेयर गरेकि छिन् । मालदीभसमा गरिएको फोटोशूटमा सिद्धार्थ बेयर बडी लुकमा देखिएका छन् । उनले बुट्टेदार कट्टु लगाएका छन् । त्यस्तै आलिया असाध्यै कामुक अवतारमा देखिएकि छिन् ।
 
आलिया र सिद्धार्थले  फिल्म  'कपूर एण्ड सन्स'मा सँगै अभिनय गरेका छन्। शकुन बत्राको निर्देशनमा बनेको उक्त  फिल्ममा फवाद खान, ऋषि कपूर, रत्ना पाठक र रजत कपूरको पनि अहम भुमिका रहेकोछ । 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ