arrow

हटाइए डेढ अर्ब फेसबुकका नक्कली प्रोफाइल

logo
प्रकाशित २०७५ मंसिर १० सोमबार
facebook-mark-zuckerberg-0069.jpg

काठमाडौं । फेसबुक कम्पनीले डेढ अर्ब फेसबुकका एकाउन्टलाई हटाएको छ । फेसबुकले आफ्नो एक आन्तरिक रिपोर्टमा कम्पनीले अहिलेसम्म डेढ अर्ब एकाउन्टलाई नियन्त्रणमा लिएको जनाएको हो । 

फेसबुकले त्यतिधेरै संख्यामा फेसकुब एकाउन्टलाई नियन्त्रणमा लिए पनि थप लाखौंको संख्यामा नक्कली एकाउन्ट सामुने आएको फेसकुले जनाएको छ । 

रिपोर्टका अनुसार विश्वभरमा नक्कली एकाउन्टका नेटवर्कहरुले सताइरहेका छन् । 

फेसबुकले ९९ प्रतिशत एन्टी टेरर त्यस्ता कन्टेन्टहरु हटाएको जनाएको छ । त्यसैगरी पोर्न कन्टेन्ट पनि हटाएको जनाएको छ । 

समस्या हेट स्पिचको 
नराम्रो भाषा प्रयोग गरेर पोष्ट गरिने त्यस्ता कन्टेन्टहरुलाई भने हटाउन समस्था भएको फेसबुकले जनाएको छ । 

५२ प्रतिशत त्यस्ता कन्टेन्टहरुलाई पत्ता लगाइसकिएको समेत फेसबुकले जनाएको छ । भाषा पत्ता लगाउन पनि भाषा विशेषज्ञहरु भर्ना गर्ने योजना रहेको फेसबुकले जनाएको छ ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ