arrow

सार्वजनिक भयो 'हाउ फन्नी' को ट्रेलर (भिडियो)

logo
प्रकाशित २०७२ फागुन १६ आइतबार
how-funny.jpg.jpeg
काठमाडौं। अभिनेत्री प्रियंका कार्की र केकी अधिकारी अभिनित फिल्म 'हाउ फन्नी'को ट्रेलर सार्वजनिक भएको छ।अभिनेत्री प्रियंकाको जन्मदिनको अवसर पारेर शनिबार फिल्म ‘हाउ फन्नी’ को ट्रेलर रिलिज गरिएको हो ।  
 
फिल्म पूर्व मिस नेपाल माल्भिका सुब्बाले निर्माण गरेकी हुन्। चलचित्र आगामी २०७३ सालको वैशाख १० मा रिलिज हुदैछ । फिल्ममा प्रियंका कार्की, केकी अधिकारी, निशा अधिकारी, दयाहाङ राई, विजय बराल, सन्दिप क्षेत्री, शिशिर राणालगायतले अभिनय गरेका छन् ।
 
हेरौ 'हाउ फन्नी' को ट्रेलर 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ