arrow

जहाँ थियो लाशसँग फोटो खिचाउने परम्परा

logo
प्रकाशित २०७५ मंसिर १६ आइतबार
photo2.JPG

काठमाडौं । समान्य हिसाबमा भन्नुपर्दा मरेको व्यक्तिसँग बसेर फोटो खिचाइँदैन । यद्यपि भिक्टोरियन कालमा मरेका मानिसहरुसँग परिवारसहित फोटो खिचाउने प्रचलन रहेको थियो । विशेषगरी कुनै बच्चाको ज्यान जाँदा परिवारसँग फोटो खिचाउने चलन निकै चर्चित थियो ।

स्रोतका अनुसार भिक्टोरिया कालमा शिशु मृत्युदर अत्यधिक थियो । यस्तोमा बच्चाको याद सजाउनका लागि फोटोग्राफीको विकल्प अपनाइएको थियो । यस्तोमा कुनै बच्चाको ज्यान जाँदा कुनै फोटो ग्राफरलाई बोलाएर फोटो सेसन कार्यक्रम गरिने गरिएको थियो । यसरी फोटो खिच्दा बच्चा जीवित झैं देखिन्थ्यो ।

यसरी फोटो खिचाउँदा फोटोग्राफरले विभिन्न तरिकाको प्रयोग गरी मरेको बच्चालाई पनि फोटोमा जीवन्त बनाउने गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ