arrow

जानी राखौ, कुन भाषामा कसरी गरिन्छ प्रेमको प्रस्ताव

logo
प्रकाशित २०७५ मंसिर १७ सोमबार
love-propose.jpg

काठमाडौं । भाषा मनको कुरा कसैका सामु पोख्ने माध्यम हो । यस्तोमा मनको कुरा व्यक्त गर्दा कुन भाषाको प्रयोग गर्‍यो भन्ने कुरा खासै मतलबको विषय होइन । त्यसमा पनि अझ प्रेम यस्तो विषय हो जसमा धेरै कुरा भन्नुभन्दा पहिला नै थाहा हुन्छ ।

यद्यपि आफूले प्रेम गर्ने व्यक्तिलाई पनि आफ्नो प्रेमको विषयमा जानकारी हुनु जरुरी हुन्छ । त्यसैले औपचारिक रुपमा त्यसलाई व्यक्त गर्नु आवश्यक हुन जान्छ । कुन भाषमा कसरी गरिन्छ त प्रेमको प्रस्ताव ? केही भाषाहरुमा प्रेमको प्रस्ताव यसरी गरिन्छ–
नेपाली – म तिमीलाई माया गर्छु
हिन्दी –मे तुम्हे प्यार करता हुं-करती हुं ।
अङ्ग्रेजी – आई लभ यू
फ्रेन्च – जे तेम
जर्मन - इष लीबे डिष
रशियन- या त्सेब्याह लू ब्लू
इटालियन- ति आमो
स्पेनिश- ते आमो
पोर्चुगली- एओ ची आमो
चाइनीज- वो आई नी
जापानी- आइश तेरू
स्वीडिश- या ऐलिषकर दे
डेनिश- याई ऐषकर दाई
पोलिश- कोखम चे
टर्किस- सिने सेवियोरुम
अरबी- आना ओहिबुका
फारसी- दूस्तेट दराम



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ