- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । वैज्ञानिकहरुले निकै महत्वपूर्ण यन्त्र विकास गरेका छन् । यसले हावाबाट पानी सोस्न सक्छ । साथै यसलाई गर्मी वा घाम लागेको समयमा छाड्न पनि सक्छ ।
यसले घाम निकै कम मात्र पुग्ने स्थानमा महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ । समग् पृथ्वीकोे हावामा १ सय ३० खर्ब टन पानी छ । यस किसिमको पानी हटाउनका लागि यसअघि पनि धेरै किसिमको यन्त्र बनाइएको थियो तर उक्तयन्त्रहरुले काम भने गर्न सकेका थिएनन् ।
साउदी अरेबियाको किङ अब्दुल्लाह युनिभर्सिटी अफ साइन्स एण्ड टेक्नोलोजीका अनुसन्धानकर्ताहरुले विकास गरेको यो उपकरणमा सस्तो, स्थिर, विषक्ततारहित नुन तथा क्याल्सियम क्लोलाइडको प्रयोग गरिएको छ।