arrow

वैज्ञानिकहरुले बनाए हावाबाट पानी सोस्ने अनौठो उपकरण 

logo
एजेन्सी
प्रकाशित २०७५ मंसिर १८ मंगलबार
water1.png

काठमाडौं । वैज्ञानिकहरुले निकै महत्वपूर्ण यन्त्र विकास गरेका छन् । यसले हावाबाट पानी सोस्न सक्छ । साथै यसलाई गर्मी वा घाम लागेको समयमा छाड्न पनि सक्छ । 

यसले घाम निकै कम मात्र पुग्ने स्थानमा महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ । समग् पृथ्वीकोे हावामा १ सय ३० खर्ब टन पानी छ । यस किसिमको पानी हटाउनका लागि यसअघि पनि धेरै किसिमको यन्त्र बनाइएको थियो तर उक्तयन्त्रहरुले काम भने गर्न सकेका थिएनन् । 

साउदी अरेबियाको किङ अब्दुल्लाह युनिभर्सिटी अफ साइन्स एण्ड टेक्नोलोजीका अनुसन्धानकर्ताहरुले विकास गरेको यो उपकरणमा सस्तो, स्थिर, विषक्ततारहित नुन तथा क्याल्सियम क्लोलाइडको प्रयोग गरिएको छ। 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ