arrow

अन्तरिक्षबारे धेरैलाई थाहा नभएका अनौठा तथ्यहरु

logo
प्रकाशित २०७५ मंसिर १९ बुधबार
space1.jpg

काठमाडौं । चन्द्रमाको विषयमा मनिसहरुले धेरै किमिसका कहानीहरु सुनाउने गर्छन् । जसमध्ये केही कुराहरु वास्तविक हुन्छन् भने केही कुराहरु मनगढन्ते हुने गरेका छन् । जसमा केही अन्धविश्वास पनि अगाडि आउने गरेका छन् । त्यस्तै अन्तरिक्ष बारे पनि धेरै अफवाहहरु सुन्न पाइन्छ ।
 
अन्तरिक्षको विषयमा यी जानकारी सबैलाई थाहा नहुन पनि सक्छ –

१. सूर्य चन्द्रमाभन्दा ४०० गुणा ठूलो छ । यद्यपि पृथ्वीभन्दा सूर्य ४०० गुणा धेरै टाढा छ, जसको कारण दुवै समान आकारका देखिन्छन् ।
२. अन्तरिक्षमा जाने बित्तिकै मानिसको लम्बाई अचानक बढ्ने गर्छ ।
३. शुक्र ग्रहमा एक दिन पृथ्वीको एक वर्षको बराबर रहने गरेको छ ।
४. चन्द्रमा कसैले पाइला टेकेको खण्डमा त्यसको छाप सधैंका लागि जस्ताको त्यस्तै रहन्छ ।
५. सूर्यको ऊर्जाको १० अर्बको एक भागमात्र पृथ्वीसम्म आइपुग्छ ।
६. अन्तरिक्षमा जाने मानिसको छाला छिलन सुरु हुँन्छ ।
७. अन्तरिक्षमा रुन त सकिन्छ तर आँसु खस्दैन ।
८. बृहस्पति, शनिजस्ता अन्य ग्रहहरुमा ओर्लिएर हिँड्न सकिँदैन किनकी यी ग्रहमा ठोस वस्तु छैन ।
९. मंगलमा रहेको ओलम्पियस चन्द्रमाको उचाइ पृथ्वीको सगरमाथको भन्दा करिब ३ गुणा रहेको छ ।
१०. यदि यम ग्रहसम्म जाने चाहना राख्ने हो भने त्यसका लागि ८०० वर्षभन्दा लामो समय लाग्छ ।
११. अन्तरिक्षमा प्रत्येक समय चुप्पी छाइ रहने हुन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ