arrow

दरवारमार्गको बेकरीमा आगलागी, लाखौंको क्षती

logo
प्रकाशित २०७२ फागुन १७ सोमबार
aaglagi.jpg.jpeg
काठमाडौं । दरबार मार्गमा रहेको एक वेकरीमा सोमबार बिहान आगलागी हुँदा झण्डै ४० लाख रुपैयाँ बराबरको क्षति भएको छ । 
 
दरबार मार्गको वीम्पी बेकरीमा बिहान ३ः२० मा लागेको आगो दमकल तथा प्रहरीको मद्दतमा बिहान ४ः४० मा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । 
 
विद्युत सर्ट भएर आगो लागेको बताइएपनि आगलागीको कारण खुल्न सकेको छैन् । क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको बेकरीका संचालक सन्जय अधिकारीले जानकारी दिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ