arrow

डडेल्धुराका दिलबहादुर आइपीएल खेल्ने

logo
प्रकाशित २०७२ फागुन १८ मंगलबार
IpL.jpg.jpeg
काठमाडौं । भारतको च्रर्चित क्रिकेट लिग आइपीएलमा नेपाली खेलाडी दिल बहादुर बोहोराले खेल्न पाउने भएका छन् । आइपीएलको चर्चित क्लब किङ्ग इलाभेन पन्जावबाट उनलाई आइपीएलका लागि पत्र पठाएको हो । उनले आइपीएल खेल्नका लागि भने अन्तिम छनोट पार गर्नुपर्ने छ । यस अघिको दुई छनोट चरण पनि उनले पार गरिसकेका छन् ।  
 
को हुन दिल बहादुर ?
सुदूदरपश्चिमको डडेल्धुरामा जन्मेका दिल बहादुर बोहोरा सानै उमेरमा परिवारको कम्जोर आर्थिक अवस्थाको कारण भारत मजदुरीको लागि गरेका थिए । जति बेला उनि ७ कक्षामा पढ्थे ।  भारतमा जुन ठाउँमा काम गर्थे त्यहाँका मालिकले उनको खेल्ने शैलीबाट प्रभावित भएर क्रिकेट सिक्न स्थानिय क्लबमा पठाएका थिए । उनको अथक मेहनतले उनलाई पंजाब, शेरपन हुदै खेल्नको लागि दिल्ली सम्म लग्यो । अब, उनको प्रतिक्षा किङ्गस–इलाभेन पन्जावले गरिरहेको छ । आउने अप्रिल ८ बाट मे २९ सम्म चल्ने प्रतियोगितामा छनोट हुन सफल हुन सकुन्–शुभकामना । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ