- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । अस्ट्रेलियाकी वृद्धा इरेन ओशीले १४ हजार फीटबाट हाम फालेकी छन् । १०२ वर्षको उमेरमा उनको जोश र फुर्ती युवाको भन्दा कम छैन । उनका जोश देखेर जो कोहि मात खान्छ ।
उनले १४ फीट उचाइबाट हाम फालेर रेकर्ड बनाएकी छन् । यती उचाईबाट हाम फालेर उनि विश्वकै सबैभन्दा उमेरदार स्काईडाइभर बनेकी छन् ।
उनले सन् २०१६ मा आफ्नो १ सय जन्मदिनमा पनि कीर्तिमान राख्ने प्रयास गरेकि थिइन् ।तर उनि सफद भने हुन सकिनन् । आइतबार उनले २२० किलोमीटर प्रति घण्टाको रफ्तारले १४ हजार किलोमीटरको उचाईबाट हाम फालिन् ।
रेकर्ड बनाएपछि उनले अनुभव सुनाउदै भनिन् , ‘ माथि निकै चिसो थियो । मेरे दांत कामन थालेका थिए । तर निकै रामाइलो भै रहेको थियो ।’ स्काईडाइविंगबाट पाएको रकम उनले मोटर न्यूरोन डिजीजको च्यारेटि फन्डमा दिनेछिन् । जहाँ सो रोगका बीमारीको लागि जागरूक गर्न सकियोस् ।