arrow

टेनिस टोली कोलम्बो जाने

logo
प्रकाशित २०७२ फागुन १८ मंगलबार
lan--tenish.jpg.jpeg
काठमाण्डौं । यु–१४ महिला विश्व जुनियर च्याम्पियनसिपमा सहभागी हुन तीन सदस्यिय नेपाली लन टेनिस टोली बुधबार श्रीलंका जाँदैछ । 
श्रीलङकाको राजधानी कोलम्बोमा मार्च २ देखि ९ तारिख २०१६ सम्म आयोजना हुने प्रतियोगितामा प्रेरण कोइराला र सलोनी तामाङ्गले प्रतिस्पर्धा गर्ने छन् ।
टिम प्रशिक्षकमा राज कुमार लामा रहेका छन् । मंगलबार एक समारोहबीच नेपाल लन टेनिस संघका महासचिव मनोहर दास मुलले खेलाडी तथा प्रशिक्षकलाई विदाई गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ