arrow

किम कर्दाशियाको कामुक शरीर

logo
प्रकाशित २०७२ फागुन १८ मंगलबार
kim.jpg.jpeg

एजेन्सी। किम कर्दाशिया अमेरिकन टिभि पर्सनालिटी, ऐक्ट्रेस, सोशलाइट, बिजनसउमन र मोडल हुन्। उनको अनुहार जति आकर्षक छ त्यो भन्दा राम्रो उनको फिगर रहेको छ। आवर ग्लास शेप भएकि किमको फिगरको चर्चा विश्वभर हुने गरेको छ। किम कार्यदिशा कामुक फोटोशुट उनको खुबि हो।

उनि आवश्यता अनुसारको फोटोशूट गर्न सक्छिन् ।किमको जन्म लस ‌एन्जेलिसमा भएको हो। किमको पहिलो पटक चर्चा पेरिस हिल्टनसँग साथित्वको कारण रह्यो। तर किमको चर्चा विश्व भर भने त्यस समय भयो जब उनको र उनको पुर्व ब्वाईफ्रेन्ड रे जे बिचको सेक्स टेप सन् २००७ मा सार्वजनिक भयो। सन् २०१५ को रिपोर्ट अनुसार  कर्दाशिया सबैभन्दा ज्यादा कमाउने रिऐलिटी टिभि पर्सनालिटी हुन्। उनको कुल कमाई ५३ मिलियन अमेरिकी डलर भन्दा ज्यादा रहेको छ। 

कार्यदिशा अहिले केन वेस्टसँगको सम्बन्धमा रहेकि छिन्। केन र किमको एउट छोरा छिन्। दुबै जना अर्को बच्चाको चाहा गरिरहेका छन्। सेलेब्रिटी जोडि किम कर्दाशिया र  कान्ये वेस्टको छोरा सेंट वेस्टको तीन महिना पहिले जन्म भएको हो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ