arrow

एथ्लेटिको मड्रिडले बार्सिलोनासंगको अंक दुरी घटायो

logo
प्रकाशित २०७२ फागुन १९ बुधबार
football-1.jpg.jpeg

एजेन्सी । स्पेनिश लिग ला लिगा फुटबलमा एथ्लेटिको मड्रिड र लस पल्मस विजयी भएका छन् । एथ्लेटिकोले घरेलु मैदानमा रियाल सोसिडाडलाई ३–० ले पराजित गरेको हो । यस्तै, लस पलमसले घरेलु मैदानमा गेटाफेविरुद्ध ४–० को शानदार जित निकाल्यो । जितसंगै एथ्लेटिकोले शीर्ष स्थानको बार्सिलोनासंग अंक दूरी कम गरेको छ । बार्साको २६ खेलबाट ६६ अंक भएको छ भने, एक खेल बढी खेलेको एथ्लेटिकोको ६१ अंक भएको छ । तेस्रो स्थानको रियाल मड्रिडको भने ५४ अंक छ ।

Real Sociedad's Mikel Gonzalez (left) tries to tackle Atletico's Luciano Vietto at the Vicente Calderon 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ