arrow

स्टार फुटबलर नवयुग श्रेष्ठ अब हवल्दार

logo
प्रकाशित २०७२ फागुन १९ बुधबार
nawa.jpg.jpeg
काठमाडौं। नेपाली फुटबलका स्टार खेलाडी नवयुग श्रेष्ठ अमलदारबाट हवलदारमा बढुवा भएका छन्। फुटबलमा उनको पछिल्लो प्रदर्शनलाई मध्यनजर गर्दै हौसला स्वरुप नेपाली सेनाले बढुवा गरेको हो। 
 
आफ्नो पुरै खेल जिवन सेनामै बिताउने बताएका नवयुगले आफु एकदम उत्साहित भएको बताएका छन्। ईलाममा रहेका नवयुगले साग फुटबल र बगबन्धु गोल्ड कपमामा उत्कृष्ट प्रदर्शन गरेर नेपालको नाम उच्च पारेका थिए। 
 
बगबन्धुमा नेपालले ट्रफी हात पारेको थियो भने साग खेलकुदमा स्वर्ण पदक प्राप्त गरेको थियो। 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ