arrow

जाडोमा कामसँगै कार्यलयमा यसरी रहनुस् तन्दुरुस्त र स्वास्थ

logo
प्रकाशित २०७५ पुष १० मंगलबार
slow_walking_.jpg

काठमाडौं ।  हालको समयमा आफ्नो स्वास्थ्यको हेरविचार गर्ने समय हुदैन । व्यस्त जीवनमा व्यायामको लागि समय निकाल्न गाह्रो छ। तर तपाईं व्यायाम नगरी फिट र स्वस्थ हुन सक्नुहुनेछ, त्यसको लागि तपाईंले केही सुझावहरू पछ्याउनु पर्छ। यी दैनिक तालिकामा ध्यान दिएर स्वस्थ हुन सक्नुहुनेछ ।

१. धेरै व्यक्तिहरु नजिकै जानलाई पानि आफ्नो साधनको प्रयोग गर्छन् । बरु, हामी दिनको समयमा अझ बढि हिंड्नु पर्छ। यसले तपाईंको खुट्टाका मांसपेशिहरु र रक्तचापलाई संतुलनमा राख्छ ।

२. सिढि चढ्नको लागि  लिफ्ट वा एस्केलेटर सीरीर प्रयोग गर्नुको सट्टा सिढि कै प्रयोग गर्नुहोस् ।  यसले तपाईंको टेक्ने र  जोर्निहरूको कार्यक्षमता बढाउँछ र तिनीहरू बलियो हुनेछन्। साथै दुखाइ पनि कम हुन्छ ।

 ३. घरमा सोफा र कुर्सीमा बस्नुको सट्टा केहि समय उठबस गर्नुहोस् । यसले कम्मर, जांघ, खुट्टा मजबुत बनाउँछ र शरीरको सन्तुलनमा सुधार गर्छ।

३. कार्यालयमा कुर्सीमा बस्दा तपाईं आशनलाई ध्यान दिनुहोस् । छाती, कमर र गर्दनलाई सिधा रेखामा  राख्नुहोस्  । यदि तपाइँ कम्प्युटर प्रयोग गर्दै हुनुहुन्छ भने, तपाइँको कम्प्युटरको स्क्रिनको स्तरलाई आँखाको अगाडि राख्नुहोस् ताकि तपाईलाई धेरै मोडिनु नपरोस्।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ